धादिङमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ९ घाइते
Full story
On Mangsir 4, a jeep accident in Kaldang, Ruby Valley Rural Municipality-4 in Dhading killed one woman and injured nine people, including the driver. According to Armed Police Force Deputy Spokesperson DSP Shailendra Thapa, the jeep was heading from Lapa to Borang at 1:55 last night on an uphill road.
४ मंसिर, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो । दुर्घटनामा गाडीमा सवार १० […]