बालविवाह अन्त्यदेखि बालमैत्री बजेटसम्म, सरकारसँग सिजपका ३९ माग

onlinekhabar.com · world

४ मंसिर, काठमाडौं । बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारसँग ३९ बुँदे माग अघि सारेको छ । विश्व बाल दिवस (नोभेम्बर २०) तथा बालविवाह, कम उमेरमा हुने विवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २७) को सन्दर्भमा अभियानले बालबालिकाको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको हो […]

Read full article → Compare