९० जनाको जम्बो टोलीसहित भारत जाँदै प्रधानमन्त्री बालेन, आर्थिक सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने
Full story
Prime Minister Balendra Shah is traveling to India on Sunday for a two-day state visit with a 90-member delegation. He is scheduled to meet Indian Prime Minister Narendra Modi next Monday in New Delhi on Mangsir 7. The talks will cover economic relations and cooperation.
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत जान लागेका प्रधानमन्त्री शाहले मङ्सिर ७ गते नयाँ दिल्लीमा भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण र भेटवार्ताको कार्यतालिकाबारे जानकारी गराएका हुन्। उनका अनुसार, भ्रमणका […]