बैंकिङ प्रणालीमा अधिक तरलता कायमै : २८ दिनको लागि २ खर्ब तान्दै राष्ट्र बैंक
Full story
Excess liquidity remains in banks and financial institutions in Nepal. To manage it, the central bank is withdrawing 2 kharba rupees through a deposit collection instrument. Nepal Rastra Bank is carrying out the withdrawal for 28 days.
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २ खर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज २८ दिनको लागि निक्षेप संकलनमार्फत २ खर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय […]