भाटभटेनी दमक शनिबारदेखि पुन: सञ्चालन हुने
२३ र २४ भदौ २०८२ को जेनजी आन्दोलन क्रममा भाटभटेनीको दमक स्टोरमा आगजनी गरिँदा पूर्णरूपमा क्षति भएको थियो ।