कोप ३१ : नेपालका एजेण्डा नैरोबी वर्क प्रोग्रामभित्र सीमित हुने जोखिम
४ मंसिर, अन्ताल्या (टर्किए) । टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) को आज अन्तिम दिन भए पनि मुख्य राजनीतिक बुँदाहरूमा सहमति जुट्न नसकेका कारण वार्ता लम्बिने देखिएको छ । कोप–३१ का मुख्य एजेण्डाहरूमा अझै तीव्र मतभेद कायम छन् । नेपाल, भुटानसहितका मुलुकले उठाएका पर्वतीय एजेण्डा, जलवायु वित्त बढाउने, विभिन्न कोषका निर्देशिका, अनुकूलन […]