नेप्से परिसूचक ७.३८ अंकले घट्यो, पौने ४ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर २ हजार ६ सय २१.२९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८१ कम्पनीको घटेको छ । शुक्रबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । यसदि ३ अर्ब […]