क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको जनाएको छ। क्यानले शुक्रबार जारी गरेको सूचनामा टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिदको प्रयास गरेको उल्लेख गरेको छ। मैदानको क्षमताअनुसार टिकट सीमित रहेकाले बिक्री सुरु भएको […]