बाढी प्रभावित नुवाकोटका परिवारलाई टाटा समूहद्वारा २ हजार स्टिल दराज सहयोग
४ मंसिर, काठमाडौं । टाटा समूह र सिप्रदियन सहायता संस्थाले हिमताल विस्फोटबाट आएको बाढी (जीएलओएफ) बाट प्रभावित नुवाकोटका परिवारलाई दुई हजार थान स्टिल दराज हस्तान्तरण गरेका छन्। ‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत घर तथा घरभित्रका सामग्री गुमाएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दराज वितरण गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा […]