मौनताको महामारी : विवश युवा जमात, मूकदर्शक समाज

onlinekhabar.com · world

एक साताकै अन्तरालमा मुगु जिल्लाका दुई जना कलिला किशोरीले आत्महत्या गरे । त्यस्तै, मुगुकै अर्का एक युवा विद्यार्थीले काठमाडौँस्थित आफू बस्ने होस्टेलको कोठाबाट लाइभ भिडियो कल गर्दै आत्महत्या गरेको खबर सार्वजनिक भयो । यी प्रतिनिधिमूलक घटनाले हाम्रो समाजको अनुहारमा एउटा डरलाग्दो ऐना तेर्स्याइदिएका छन् । तीन वर्षमै मुगु जिल्लामा मात्र दुई दर्जनभन्दा बढी २० वर्षमुनिका […]

Read full article → Compare