सोलुखुम्बुको एभरेस्ट भ्यु ट्रेल रेसले पायो अन्तर्राष्ट्रिय मान्यता

onlinekhabar.com · world

२४ भदौ, काठमाडौं । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको ‘एभरेस्ट भ्यु ट्रेल रेस’ ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड्दै सञ्चालन हुँदै आएको यो साहसिक दौडलाई फ्रान्सस्थित विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाले आधिकारिक मान्यता दिएको हो । साथै, अन्तर्राष्ट्रिय ट्रेल धावक सङ्घ (आईटीआरए) ले प्रतियोगितालाई तीन […]

Read full article →