दिपल निभो क्यू०५ मा ५४० लिटर क्षमताकाे मुख्य लगेज क्षेत्र, यस्ता छन् अन्य विशेषता
काठमाडौं । दिपल निभो क्यू०५ एसयूभीमा यात्रुसँगै सामान व्यवस्थापनलाई समेत ध्यानमा राखेर क्याबिन डिजाइन गरिएको छ। कम्पनीका अनुसार गाडीमा दैनिक प्रयोगका सामग्रीदेखि लामो यात्राका लागि आवश्यक लगेजसम्म व्यवस्थित रूपमा राख्न सकिने व्यवस्था गरिएको छ। क्यू०५ मा मुख्य लगेज क्षेत्र ५४० लिटर क्षमताको रहेको छ। दुई तहमा प्रयोग गर्न सकिने यसको संरचनाले आवश्यकता अनुसार सामान राख्ने […]
Read full article →