बलेका भवन, बाँकी प्रश्न र अघि बढ्नुपर्ने समय
पुस्ता बदलिन्छन्, अपेक्षा र सोच्ने तरिका बदलिन्छ । सूचना र प्रविधि पहुँचले नयाँ पुस्तालाई संसारसँग जोडेको छ । उनीहरू अब अवसर, पारदर्शिता र सम्मानका विषयमा पहिलेभन्दा फरक अपेक्षा राख्छन् । उनीहरूको प्रश्न पनि फरक छ । उनीहरूले खोजेको भविष्य पनि फरक छ ।