बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?
Full story
Indian media gave special attention to Prime Minister Balen’s visit to India. They framed the trip as a chance to set aside past diplomatic discomfort and turn economic and development partnership into practical results.
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले विशेष चासोका साथ हेरेका छन् । विगतको कूटनीतिक असहजता हटाएर आर्थिक तथा विकास साझेदारीलाई व्यवहारिक परिणाममा पुर्याउने अवसरका रूपमा भ्रमणलाई व्याख्या गरिएको छ ।