सेयर बजारको कमाल : आइपीओ सूचीकरणपछि हजारौं कर्मचारी बने करोडपति र अर्बपति, गुगल र अमेजनपनि मालामाल
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकले अमेरिकी सेयर बजारमा सूचीकरण गरेर नयाँ रेकर्ड बनाएको छ । कम्पनीले आफ्नो आईपीओ मार्फत ८१.३ अर्ब डलर अर्थात् लगभग १० लाख करोड रुपैयाँ बढी उठाएको छ । योसँगै यो अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बनेको छ । एन्थ्रोपिकले यस मामिलामा एलोन मस्कको कम्पनी स्पेसएक्सको रेकर्ड पनि तोडेको छ । […]