२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री बन्ने

bizkhabar.com · world

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि भारत जाने सूचीमा श्रेष्ठको पनि नाम समावेश थियो । सोहीअनुसार व्यवस्था गरिएको थियो । परराष्ट्र मन्त्रालयले ऊर्जामन्त्री श्रेष्ठसँग सबै विवरण संकलन पनि गरेको थियो । तर एकाएक प्रधानमन्त्रीसँग दुईजना […]

Read full article → Compare