आरक्षणबाट निजामतीमा १,१६१ जना अपांगता भएका व्यक्तिले पाए प्रवेश
Full story
Since inclusive policies were implemented, 1,161 people with disabilities have received entry opportunities in the civil service through reservation. According to the Indigenous Nationalities Commission, these reservation opportunities were provided from the 2064/65 fiscal year through 2080/81.
६ मंसिर, काठमाडौं । समावेशी नीति लागू भएयता निजामती सेवामा आरक्षणमार्फत १ हजार १६१ जना अपांगता भएका व्यक्तिले प्रवेशको अवसर पाएका छन् । आदिवासी जनजाति आयोगका अनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०८०/८१ सम्म अपांगता भएका व्यक्तिले निजामती सेवामा आरक्षणको अवसर पाएका हुन् । तर, यस्तो अवसर पाउनेमा अपांगताभित्रका पनि कुन वर्ग, क्षेत्र, जात र लिंगका […]