प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन

onlinekhabar.com · world

विमानस्थलको एप्रोन क्षेत्रमा र्‍याम्प ज्याकेटविना कुनै कर्मचारी वा अधिकारी जान मिल्दैन, तर कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ता जगदीश खरेल प्रधानमन्त्रीलाई बिदाइ गर्न चम्किलो रङको र्‍याम्प ज्याकेटविना नै जहाजबाहिर पुगेका थिए ।

Read full article → Compare