४७.१ मेगावाटको गुरास हाइड्रो आयोजना ५० प्रतिशतभन्दा बढी सम्पन्न, ४२२ परिवारलाई संस्थापक शेयर
काठमाडौं । संखुवासभा र भोजपुर जिल्लाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुरास हाइड्रो लिमिटेड आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । सङ्खुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजनाले विद्युत् उत्पादनसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याउँदै आएको छ । आयोजनाको प्रस्तावित लागत ८ अर्ब २० करोड रुपैयाँ […]