१० बालबालिका बन्दै काठमाडौं महानगरका जलवायु सद्भावना दूत

onlinekhabar.com · world
Full story

Kathmandu Metropolitan City is appointing 10 children as climate change goodwill ambassadors. The city says the move aims to strengthen children's role in reducing and adapting to the effects of climate change. The appointments fall under Kathmandu Climate Action Week 2083, which starts today.

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनमा बालबालिकाको भूमिका बढाउन १० जनालाई ‘जलवायु परिवर्तन सद्भावना दूत’ बनाउने भएको छ । महानगरपालिकाले आजदेखि आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत बालबालिकाका लागि भिडियो प्रतियोगिता आयोजना गरी उत्कृष्ट १० जनालाई सद्भावना दूत बनाउने तयारी गरेको हो । प्रतियोगितामा महानगरभित्रका सामुदायिक […]

Read full article → Compare