अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौं : कानुनमन्त्री गौतम
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थसम्बन्धी असान्दर्भिक कानुनको खारेजी तथा संशोधनसम्बन्धी कार्य अघि बढाइएको बताएकी छिन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदले राख्नुभएको जिज्ञासाको जवाफमा उनले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने कानुनहरुलाई खारेज तथा संशोधन गर्ने […]