मोदी र बालेनले गरे संयुक्त रूपमा अयोध्या–जनकपुर रेल सेवाको उद्घाटन
Full story
Nepal’s Prime Minister Balen Shah and India’s Prime Minister Narendra Modi jointly inaugurated a rail service connecting Ayodhya and Janakpur. The leaders launched the Sarayu-Kamala Express virtually from Delhi on Monday. Shah was on an official visit to India, according to the report.
नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्या–जनकपुर जोड्ने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । सोमबार दिल्लीबाट भर्चुअल माध्यममार्फत सरयू–कमला एक्सप्रेस रेल सेवाको दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उक्त रेलले उत्तर प्रदेशको अयोध्या र नेपालको जनकपुरलाई जोड्नेछ । भगवान् रामको जन्मभूमि मानिने […]