कार्लोस अल्काराज पहिलोपटक एटीपी फाइनल्सको च्याम्पियन
७ मंसिर, काठमाडौं । कार्लोस अल्काराजले अलेक्जेन्डर जेभेरेभलाई पराजित गर्दै एटीपी फाइनल्सको उपाधि जितेका छन् । उनले फाइनलमा जेभेरेभलाई ७-६ र ६-४ को सेटमा पराजित गरे । वर्षको सुरुवात ग्रान्डस्लाम उपाधिबाट गरेका थिए अल्काराजले अन्त्य पनि अर्को ठूलो उपाधि जित्दै गरेका हुन्। जनवरीमा अस्ट्रेलियन ओपन जितेर करियर ग्रान्डस्लाम पूरा गरेका अल्काराजले आइतबार इटालीको टुरिनमा एटीपी फाइनल्सको […]