भर्नाको मुखमा निजी मेडिकल कलेजको बखेडा : सिट र शुल्क बढाऊ, नत्र पढाउँदैनौं
चिकित्सा शिक्षा आयोगले सिट र शुल्क निर्धारण गरेपछि निजी मेडिकल कलेज सञ्चालक फेरि असन्तुष्ट बनेका छन् । उनीहरूले भर्नाको मुखमा सिट र शुल्क बढाउन दबाब दिने पुरानै शैली दोहोर्याएका छन् ।