अयोध्याबाट करिब एक हजार यात्रु बोकेर जनकपुर आइपुग्यो रेल, स्टेसनमा स्वागत
Full story
The Saryu-Kamala Express train arrived in Janakpur from Ayodhya in India carrying about 1,000 passengers. The passengers were welcomed at Janakpur railway station on Tuesday. Madhesh Province Chief Minister Saroj Kumar Yadav and others welcomed those arriving by train.
काठमाडौं । भारतको अयोध्याबाट करिब एक हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ। जनकपुर रेल्वे स्टेसनमा मंगलबार उनीहरूको स्वागत गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका हुन्। नयाँदिल्लीस्थित हैदराबाद भवनमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको हरियो झण्डा हल्लाएर उद्घाटन गरेका थिए […]