१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा मधेशले सुदूरपश्चिमलाई हरायो
८ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेश विजयी भएको छ । सुदूरपश्चिमलाई १-० गोलअन्तरले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको हो । पहिलो हाफमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो । मधेस प्रदेशका लागि विकाश दर्लामीले खेलको ५६ औं मिनेटमा गरेको एकमात्र गोल नै […]