कप्तान सन्दीपले भने- बलिङ राम्रो भएपनि ब्याटिङमा चुक्यौं

onlinekhabar.com · world

८ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले राइजिङ स्टार्स एसिया कपमा ब्याटिङ कमजोर हुँदा टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताएका छन्। पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि सन्दीपले ब्याटिङ नै हारको मुख्य कारण रहेको बताए। ‘तीनै खेलमा बलरहरूले राम्रो गरेका छन्। यो युवा टोली थियो र खेलाडीहरूले आवश्यक प्रयास गरे। […]

Read full article → Compare