बजार नपाएपछि झाडीमा परिणत हुँदै धनकुटाका चियाबगान
Full story
In Ramche, on the slopes bordering wards 4 and 7 of Pakhribas Municipality in Dhankuta, green tea plants once grew well. For farmers there, the tea bushes were not only a crop but also a hope for changing their future. Farmers gave up other crops and invested in tea farming. The tea gardens are now turning into overgrown brush because they have not found a market.
९ मंसिर, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा कुनै समय चियाका हरिया बोट लहलहाउँथे । किसानका लागि ती बोट खेती गर्ने माध्यम मात्रै थिएनन्, भविष्य बदल्ने सपना पनि थिए । अन्य बाली छाडेर चिया खेतीमा लगानी गरेका किसानले यसैबाट राम्रो आम्दानी गर्ने आशा राखेका थिए । तर, अहिले त्यही […]