दानबहादुर कार्कीको रिट न्यायाधीश निरौला र पौडेलको इजलासमा, आजै सुनुवाइ हुने
Full story
Dan Bahadur Karki, who was removed by the government from the post of Inspector General of Police, filed a writ petition at the Supreme Court. The petition is scheduled for a hearing on Wednesday. It has been assigned to a joint bench of Justices Nripadhwaj Niraula and Shrikant Paudel.
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधबार सुनुवाइ हुने भएको छ । कार्कीको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । सरकारले आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध कार्कीले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । बुधबारको सुनुवाइमा सर्वोच्चले सरकारको निर्णय […]