अर्जुनचौपारीका सभापति अर्याललाई रास्वपाले निलम्बन गर्‍यो

onlinekhabar.com · world

९ मंसिर, काठमाडौं । रास्वपाले स्याङ्जास्थित अर्जुनचौपारी गाउँपालिकाका सभापति कमलकान्त अर्याललाई पार्टीबाट निलम्बन गरेको छ । स्याङ्जा सभापति रुक्मागत भण्डारी (विश्वास) ले पालिका सभापति अर्याललाई निलम्बन गरिएको विज्ञप्ति मार्फत जानकारी गराएका छन् । अर्यालले पार्टीको विधि, विधान र अनुशासन विपरित विभिन्न गतिविधि सञ्चालन गरेको हुँदा उनी माथि छानविन गरेर निलम्बन गरिएको जिल्ला सभापति भण्डारीले बताएका […]

Read full article → Compare