नेपाल आयल निगमको एलपी ग्यास उद्योगलाई निर्देशन-मागअनुसारको ग्यासको आयात बढाउनु
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले ग्यास उद्योगलाई पत्राचार गर्दै देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगलाई विभिन्न निर्देशन दिएको हो । निगमले सबै एलपी ग्यास उद्योगहरूलाई […]