अखाद्य पदार्थ मिसाएर ३८४ किलो मह उत्पादन तथा बिक्री, टोखाबाट एक जना पक्राउ
काठमाडौं । अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंको टोखाबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई काठमाडौंको टोखामा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङ रहेका छन् । मंगलबार दिउँसो करिब १ बजे टोखा नगरपालिका–१ भण्डारे क्षेत्रमा अखाद्य […]