कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, ऋणको साँवा तथा ब्याज भुक्तानीमा ठूलो रकम खर्च
Full story
By the end of Kartik in the first four months of fiscal year 2083/84, Nepal's total public debt liability reached Rs 29 kharba, 75 arba, 11 crore and 80 lakh, or 45.08 percent of GDP, according to the Public Debt Management Office. A large amount was spent on principal and interest payments. The figure covers the period through Kartik end.
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपीं) को ४५ दशमलव ०८ प्रतिशत हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक […]