नेपालका १० क्रिकेट खेलाडीले गराए आईपीएल अक्सनका लागि नाम दर्ता
काठमाडौं । इन्डियन प्रिमियर लिग २०२७ को अक्सनका लागि नेपालका १० क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् । आगामी सिजनको अक्सनका लागि कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्, जसमा ९३९ भारतीय र १७ […]