बीसाइड्स काठमाडौं सीटीएफ प्रतियोगितामा सफ्टवेरिका कलेजका विद्यार्थीले जिते शीर्ष तीन स्थान

onlinekhabar.com · world

९ मंसिर, काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीको प्राविधिक दक्षता र व्यावहारिक क्षमता प्रदर्शन गर्ने बीसाइड्स काठमाडौं २०२६ अन्तर्गत आयोजित ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगितामा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सका विद्यार्थीले शीर्ष तीनवटै स्थान हासिल गरेका छन्। नोभेम्बर २१ मा काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित प्रतियोगितामा कलेजका तीन टोली क्रमशः प्रथम, द्वितीय र […]

Read full article → Compare