चार महिनामै भित्रियो सवा अर्बको लसुन
लसुन भित्र्याउन १ अर्ब १६ करोड रुपैयाँ बाहिरिएको छ भने आयातबाट राज्यले २८ करोड २७ लाख बराबर भन्सार राजस्व पाएको छ ।