नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित
Full story
Nabil Bank has won two awards from Visa International. The awards are in the Excellence in Contactless – Issuing and Excellence in E-Commerce Acquiring Business Principal Client categories. The bank received the recognition this year.
काठमाडौँ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्वपूर्ण दुई विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ (Excellence in Contactless – Issuing) र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in E– Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेकोे हो । काठमाडौँस्थित मेरियट होटेलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा […]