साबा च्याम्पियनसिपमा नेपालको पहिलो खेल भारतसँग

onlinekhabar.com · world

१० मंसिर, काठमाडौं । भारतको चेन्नईमा आयोजना हुने सातौं साबा च्याम्पियनसिप बास्केटबलमा नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले पहिलो खेल भारतसँग खेल्ने भएको छ । सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले डिसेम्बर ५ मा भारतसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपाल बास्केटबल एसोसिएसन (नेबा) ले जनाएको छ । डिसेम्बर ५ देखि १० तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा […]

Read full article → Compare