प्रहरीको अपरेसन डिजिटल अनर : सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने ९ जना पक्राउ
नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।