सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप सुरु, जीएचसीए, सीसीएएन र क्यानन विजयी

onlinekhabar.com · world

१० मंसिर, काठमाडौं । सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ। चन्द्रागिरि क्रिकेट मैदानमा भएको उद्घाटन दिनका खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए), चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल (सीसीएएन) र क्यानन क्रिकेट क्लब विजयी भएका छन्। उद्घाटन खेलमा जीएचसीएले थानकोट वारियर्सलाई नौ विकेटले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको थानकोट ९.३ ओभरमा ७० रनमा […]

Read full article → Compare