नबिल एसएसई : पाँच वर्षमा १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना, १९ हजारभन्दा बढी रोजगारी सिर्जना

bizkhabar.com · world
Full story

Nabil Bank’s Nabil School of Social Entrepreneurship (Nabil SSE) has completed five years. The program promotes economic and social transformation through social entrepreneurship. In that period, it trained 1,580 people, helped establish 318 enterprises, and supported the creation of more than 19,000 jobs.

काठमाडौँ । सामाजिक उद्यमशीलताको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्रवद्र्धन गर्दै आएको नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले स्थापनाको पाँच वर्ष पूरा गरेको छ। सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको नबिल एसएसईले पाँच वर्षमा एक हजार ५८० जनालाई उद्यमशीलतासम्बन्धी ज्ञान तथा सीप प्रदान गरेको […]

Read full article → Compare