योगेश भट्टराईको टिप्पणी- बालेन जासुसी उपन्यासको पात्रजस्तो
Full story
Yogesh Bhattarai likened Balen to a character in a spy novel in comments about Balen’s recent visit. He said intellectuals are now praising the trip as a serious turn in Nepal-India relations, while the same people would have demanded that three leaders be blackened with soot if they had gone.
‘बालेनजी भ्रमण गरेर आउनुभयो । आज भयंकर नेपाल–भारतको सम्बन्धमा डिपार्चर भयो भनेर बुद्धीजीवीहरू पसिना निकालेर प्रशंसा गरिरहनुभएको छ । यीनै बुद्धीजीवी तीन जना नेताले भ्रमण गरेर आएको भए कालोमोसो दल्नुपर्छ भन्थे ।'