म्यानमारमा सैन्य हवाई आक्रमणमा दर्जनौंको मृत्यु, विवाह समारोह र विद्यालयसमेत निशाना

onlinekhabar.com · world

१३ मंसिर, काठमाडौं । म्यानमारका सेनाले विवाह समारोह स्थल र विद्यालयसहित विभिन्न स्थानमा हवाई आक्रमण गर्दा दर्जनौं नागरिकको मृत्यु भएको छ । बीबीसीका अनुसार शनिबार दिउँसो दक्षिणी शान राज्यको मोए बाइ गाउँमा विवाह भइरहेको ठाउँमा गरिएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । आक्रमणमा अन्य ३५ जना घाइते भएका छन् । […]

Read full article → Compare