आठ वर्षको यात्रा पूरा गरेर बुध ग्रहको कक्षमा पुग्यो बेपीकोलोम्बो मिशन

onlinekhabar.com · world

युरोप र जापानको संयुक्त अन्तरिक्ष अभियान बेपीकोलोम्बो आठ वर्ष लामो यात्रा पूरा गर्दै बुध ग्रहको कक्षमा पुगेको छ । एक दशकभन्दा बढी समयपछि बुध ग्रहको कक्षमा पुग्ने यो पहिलो अन्तरिक्ष यान हो ।

Read full article → Compare