राष्ट्रपति डोनाल्ड ट्रम्पले सेयर गरे ‘द गडफादर’ शैलीको ‘भिटो कोर्लियोन’ मिम

onlinekhabar.com · world

१३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित चलचित्र ‘द गडफादर’ को मुख्य पात्र भिटो कोर्लियोनको शैलीमा तयार पारिएको एक राजनीतिक मिम सार्वजनिक गरेका छन्। ट्रम्पले यो तस्वीर थ्याङ्क्सगिभिङका दिन सार्वजनिक गरेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा ‘भिटो कोर्लियोन’ शीर्षकको उक्त ग्राफिक सेयर गरेपछि यसले सामाजिक सञ्जाल र समाचार माध्यमहरूमा […]

Read full article → Compare