मकै-कोदो छाडेर कफी खेतीमा आकर्षित महाभारतका कृषक

onlinekhabar.com · world

१३ मङ्सिर, काभ्रेपलाञ्चोक । कुनै समय मकै, कोदो र फापर खेतीमा निर्भर काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान पछिल्लो समय व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत बालीबाट पर्याप्त आम्दानी लिन नसकेका किसानले कफी खेतीबाट राम्रो आय हुन थालेपछि खेतीको ढाँचा नै परिवर्तन गर्न थालेका हुन् । महाभारत गाउँपालिकाका सबै वडामा कफी खेती विस्तार भएको छ […]

Read full article → Compare