सलमानको निशानामा कनिका, लभलाई भने ‘ड्रामेबाज’

onlinekhabar.com · world

‘बिग बोस २०’को शनिबार प्रसारित ‘वीकएन्ड का वार’मा सलमान खानको व्यवहार यसपटक अलि फरक देखियो । सामान्यतया प्रतियोगीलाई सम्झाउने सलमान यसपटक भने केही प्रतियोगीमाथि खुलेरै खनिए । कनिकादेखि काजी तौकीर र लभ गिलसम्मलाई उनले उनीहरूको व्यवहारको ऐना देखाए । सबैभन्दा बढी समय सलमानले कनिकासँग कुरा गर्न खर्चिए । काजीसँग बारम्बार बहस गर्ने र गुल्लूसँग बसेर […]

Read full article → Compare