पृथ्वीको औसत तापक्रमले राख्यो रेकर्ड, अगस्ट महिना बन्यो अहिलेसम्मकै तातो महिना
२५ भदौ, काठमाडौं । युरोपेली संघ (ईयू) को जलवायु निगरानी निकायले बिहीबार एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार अगस्ट महिना विश्वभर अहिलेसम्मकै सबैभन्दा तातो महिना बनेको छ। यस अवधिमा महासागरको तापक्रम पनि अत्यधिक बढेको छ। पश्चिमी युरोपले यस वर्ष सबैभन्दा तातो ग्रीष्मऋतुको सामना गरेको छ। कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसको यो मूल्याङ्कनपछि संयुक्त राष्ट्रसंघले चेतावनी […]
Read full article →