विधायन व्यवस्थापन समितिको बैठक बस्दै
२८ भदौ, काठमाडौं । संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । समितिले जारी गरेको सूचना अनुसार बैठक सिंहदरबारमा आइतबार बिहान ११ बजे बस्ने छ। बैठकमा मुख्य रूपमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ। साथै विविध विषयहरूमा समेत विचार-विमर्श हुने समितिले जनाएको छ। […]
Read full article →