‘सबैतिरका हिमाली क्षेत्रको तापक्रम बढ्दो छ’

onlinekhabar.com · world

हाम्रो मात्रै होइन, ताजिकिस्तान, किर्गिस्तानलगायतमा तापक्रमले हिमनदीहरू भत्किने क्रम बढिरहेको छ। हाम्रो तुलनामा तियान–शान हिमाल शृङ्खलाहरूमा हिउँ पग्लिने क्रम झनै बढी छ। हिमाली क्षेत्रको हिउँ पग्लिन, हिमनदीलाई कमजोर बनाउन बढ्दो तापक्रम कारक बनिरहेको देखिन्छ। हिमतालहरूको तुलनामा हिमनदीको जोखिम अनुमान गर्न निकै कठिन छ।

Read full article →